• ३० असोज २०८३, शुक्रबार
  • Friday,16 October,2026

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको शपथ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि डा. मनोजकुमार शर्माले नेपालको प्रधानन्यायाधीशका रूपमा शपथ ग्रहण गर्नुभएकाे छ ।

उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे । 

प्रतिकृया दिनुहोस
↑