• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

सांसद राईको प्रश्न: जीवी राईको पक्राउ कहिले हुन्छ ?

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा बोल्दै सांसद राईले सहकारी ठगीका पीडितहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नहुने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस
↑