• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

अर्जुनधारा नगरपालिकाको भुक्तानी निकासा सम्वन्धमा सूचना

सनराइज खबर

सनराइज खबर

झापा । अर्जुनधारा नगरपालिकाकाले भुक्तानी निकासा सम्वन्धमा सूचान प्रकाशित गरेको छ । 

नेपाल सरकार अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यलयको चलानी नं २५२ मिति २०८१ ।०३ । ०२ को पत्र अनुसार आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ नियम ३० को (७) र (८) वमोजिम २०८१ । ०३ । २४ गते सुत्र प्रणालि बन्द हुने हुदाँ अजुृनधारा नगरपालिकाबाट आर्थि वर्ष २०८० । ८१ मा स्वीकृत बार्षिक कार्यक्रमहरु, सम्झौता, कार्यदेश, भई सञ्चालित कार्यक्रम तथा योजनाहरु  सम्पन्न गरी यही २०८१ । ०३। १६ गते सम्म कार्यलयमा पेश भई दर्ता गरि सक्नुहुन अनुरो भन्दै नगरपालिकाले सूचना जारी गरेको छ । 

हेर्नुहोस् सूचना ः–

 


 

प्रतिकृया दिनुहोस