• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

एयर एसियाले सुरु गर्‍यो भैरहवा–बैँकक उडान सेवा 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । एयर एसियाले गौतम बुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा उडान सेवा प्रारम्भ गरेको छ । 

आइतबारबाट सो सुरु भएको हो । एअर एसियाले भैरहवाबाट बैंककका लागि साताको २ दिन उडान गर्ने भएको छ । आइतबार बिहान सात बजे विमानस्थलमा अवतरण गरेको सो विमान बिहान ७ः४० बजे बैंकक प्रस्थान गरेको छ ।  

 

प्रतिकृया दिनुहोस
↑