एयर एसियाले सुरु गर्यो भैरहवा–बैँकक उडान सेवा
काठमाडौं । एयर एसियाले गौतम बुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा उडान सेवा प्रारम्भ गरेको छ ।
आइतबारबाट सो सुरु भएको हो । एअर एसियाले भैरहवाबाट बैंककका लागि साताको २ दिन उडान गर्ने भएको छ । आइतबार बिहान सात बजे विमानस्थलमा अवतरण गरेको सो विमान बिहान ७ः४० बजे बैंकक प्रस्थान गरेको छ ।


प्रतिकृया दिनुहोस