• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

स‌ंसदीय समितिबाट पारित भयाे बीउ बिजन विधेयक

सनराइज खबर संवाददाता

काठमाडौं । बीउ बिजन विधेयक स‌ंसदीय समितिबाट पारित भएको छ । 

मंगलबार बसेको प्रतिनिधि सभाकाे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सो विधेयक  सर्वसम्मतिले पारित भएको हो ।  

०७६ जेठ ७ मा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सो विधेयक प्रतिनिधि सभामा दर्ता गरेको थियो । जेठ २२ मा प्रतिनिधि सभामा पेस भएको थियो ।

०७६ भदौ १ बाट समितिमा सो विधेयकमाथि दफावार छलफल हुँदै आएको थियो । सो विधेयक अब प्रतिनिधि सभामा जानेछ ।

प्रतिकृया दिनुहोस