• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १२ः१५ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्दै छ । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिकृया दिनुहोस