काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्साल नियुक्त हुनुहुने भएको छ ।
लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट लम्सालको नाम अनुमोदन भएको छ ।
लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गर्नुहुने छ ।
प्रतिकृया दिनुहोस