• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक 

सनराइज खबर संवाददाता

काठमाडौँ । आज संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छन् । 

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे बस्दै छ । बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो दिउँसो १ बजे बस्दै छ । बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल हुनेछ ।

 

प्रतिकृया दिनुहोस