• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १२ः१५ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोकसेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिकृया दिनुहोस