कृषि समितिको बैठक बस्दै,भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने २०८२ श्रावण २५ गते ०८:४७ मा प्रकाशित समाचार काठमाडौँ। आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ। प्रतिकृया दिनुहोस लोकप्रिय सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
सम्बन्धित खवर प्रतिनिधिसभा बैठक आज बस्दै, १२ वटा कार्यसूची तय प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्छ : ज्ञानेन्द्र शाही एमालेद्वारा नयाँ संसद् हलमाथि प्रश्न: ‘फिल्म हल जस्तो सिट, कक्षाकोठाजस्तो टेबल’
प्रतिकृया दिनुहोस