• २४ असोज २०८३, शनिबार
  • Saturday,10 October,2026

आज १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस
↑