• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण

समाचार

समाचार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार सञ्चालनमा ल्याएसँगै प्रधानमन्त्री सुशीला कार्की सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूले समग्रकार्यालय र उक्त व्यवस्थापन प्रणालीको निरीक्षण गर्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस