• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

खबर स‌ंवाददाता

काठमाडाैं । वैशाख १५ गते हुने उपचुनावका लागि सेना परिचान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुभएकाे छ ।

राष्ट्रपति पाैडेलले सेना परिचालनका लागि स्वीकृति दिनुभएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ ।

वैशाख १० गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रको आधारमा उपचुनावमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
↑