• २४ असोज २०८३, शनिबार
  • Saturday,10 October,2026

डोटीमा मिनी ट्रक दुर्घटना, तीनजनाको ज्यान गयो 

सनराइज खबर संवाददाता

काठमाडौं । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीनजनाको ज्यान गएको हो । 

सो मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको थियो । 

 

प्रतिकृया दिनुहोस
↑