• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा चलखेल, जोशीलाई  रोकेर कार्की नियुक्त

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त हुनुभएको छ । 
विभागका वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई रोकेर सरकारले टेकेन्द्र कार्कीलाई नियुक्त गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विभागको प्रमुखमा कार्कीलाई नियुक्त गरेको हो । 

विभागका प्रमुख हुतराज थापा अवकाश गएपछि पद रिक्त थियो ।
 

प्रतिकृया दिनुहोस