• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

सशस्त्र प्रहरी बलका ७७ अधिकृतको बढुवा सिफारिस

सनराइज खबर संवाददाता

 काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ ।

बढुवा समितिको सोमबारको निर्णयले रिक्त रहेका विभिन्न दर्जामा सिफारिस गरेको हाे  ।

 समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)मा ६, उपरीक्षक (एसपी)मा  २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।

बढुवा सिफारिस  सुचना यस्ताे छ । 

प्रतिकृया दिनुहोस